दफा
निर्वाचन प्रणाली
प्रतिनिधि सभाको दुई सय पचहत्तर सदस्य सङ्ख्याको लागि देहायको निर्वाचन प्रणाली अपनाइनेछः–
(क) एकसय पैसठ्ठी सदस्य सङ्ख्याको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली,
(ख) एकसय दश सदस्य सङ्ख्याको लागि समानुपातिक निर्वाचन प्रणाली ।